कर्णालीका प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्री कँडेलले वाचन गरे नीति तथा कार्यक्रम

1 week ago 103

सुर्खेत। कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशीको स्वास्थ्यमा अचानक असहजता देखिएपछि प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मुख्यमन्त्री यामलाल कँडेलले वाचन गरेका छन्।

प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश सरकारको आगामी आर्...

पुरा समाचार पढ्नुहोस