फेसबुकमा छाडा गाली गर्ने ६१ वर्षीय श्रेष्ठ पक्राउ

58 minutes ago 63
काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा अश्लील तथा अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा ६१ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गल निवासी प्रद्युम्न श्रेष्ठ रहेका छन्। सामाजिक सञ्जाल फेसब...
पुरा समाचार पढ्नुहोस