काठमाडाैं।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ। आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना हुने महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीले देशैभर सांगठनिक अधिवेशनहरूलाई व्यापक रूपमा अगाडि बढाएको हो।...