विश्वकप फुटबलको निःशुल्क प्रसारण मिलाउन सांसद प्रमेश हमालको माग

1 hour ago 62
काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रत्यक्ष प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हमालले विश्वकप हेर्नका लाग...
पुरा समाचार पढ्नुहोस