काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र मानव स्रोतलाई प्रभावकारी रूपमा डिजिटल क्षमतासँग जोड्न नसक्दा संगठनले गम्भीर असर व्यहोर्नुपरेको बताएका छन्। पार्टीद्वारा आयोजित प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकल...