इन्डोनेसिया। मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा दक्षिणपूर्वमा बिहान १०:२७ बजे गएको हो। भूकम्पको झड्का निकै शक्तिशाली ...