विराटनगरमा प्रदेशसभा परिसरको पिपल ढल्यो, एक घण्टा सडक अवरुद्ध
1 hour ago
58
विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित पुरानो प्रदेशसभा सचिवालय परिसरमा रहेको पुरानो पिपलको रुख मंगलबार दिउँसो ढल्दा अस्पताल चोक–देवकोटा चोक सडक खण्ड करिब एक घण्टासम्म अवरुद्ध भएको छ।
स्थानीयका अनुसार दिउँसो करिब १ बजेतिर अचानक रुख ढलेको