चर्चित टेलिभिजन अभिनेत्री सञ्चिता उगलेद्वारा आत्महत्या: कला क्षेत्र स्तब्ध

1 hour ago 63
काठमाडौं । भारतीय टेलिभिजन शृङ्खला ‘कुमकुम भाग्य’ की लोकप्रिय २२ वर्षीया अभिनेत्री सञ्चिता उगलेको दुःखद निधन भएको छ। महाराष्ट्रको पालघर जिल्लाअन्तर्गत नालासोपारा (पूर्व) स्थित आफ्नै निवासमा उनले आत्महत्या गरेकी हुन्। अचोले प्रहरीका सहायक प्रहरी निरीक...
पुरा समाचार पढ्नुहोस