एमालेभित्र सुधारको आवश्यकता, असल नेतृत्व नआए पार्टी संकटमा पर्ने नेता विजय सुब्बाको चेतावनी

1 hour ago 36
काठमाडौँ । नेकपा एमालेका नेता विजय सुब्बाले पार्टीभित्र देखिएका गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्दै संगठन सुधारका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सुब्बाले पार्टीको हित चाहने र इमानदार नेताह...
पुरा समाचार पढ्नुहोस