काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापति पदमा प्रकाश विष्ट निर्वाचित भएका छन्। मंगलबार भएको मतदानको अन्तिम परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामीले ...