कैफियत नभेटिएपछि मुस्ताङमा नियन्त्रणमा लिइएका ७७५ विद्युतीय सवारीसाधन फुकुवा

1 hour ago 63
काठमाडाैं। मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीको नियन्त्रणमा रहेका बिवाइडी कम्पनीका चाइनिज विद्युतीय सवारी साधनहरूलाई फुकुवा गरिएको छ। सशस्त्र प्रहरी बल नेपालले जोमसोम र कोरलानाकामा नियन्त्रणमा लिएका ती सवारीसाधनहरू आइतबार साँझदेखि केन्द्रीय निर्दे...
पुरा समाचार पढ्नुहोस