काठमाडाैं। फिफा विश्वकप-२०२६ अन्तर्गत आज भएको न्यूजिल्यान्ड र इरानबीचको प्रतिष्पर्धात्मक खेल बराबरीमा टुंगिएको छ। अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस स्टेडियममा भएको उक्त निकै रोमान्चक खेलमा दुवै टोलीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। ख...