कर्णालीका वनमा निर्भर समुदायको जलवायु उत्थानशीलताका लागि नेपाललाई साढे ८ मिलियन डलर अनुदान

1 hour ago 178
काठमाडाैं। हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यका साथ ८.५ मिलियन अमेरिकी डलर अनुदानको वित्तीय प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले बुधबार ‘कर्णाली प्रदेशमा जीविकोपार्जनका अवसर तथा स्थानीय क्षमता अभ...
पुरा समाचार पढ्नुहोस