कर्मचारी प्रशासनलाई प्रविधिमैत्री बनाउन प्रादेशिक सूचना प्रणाली स्तरोन्नती, तीन नयाँ सुविधा थपिए

1 hour ago 68
राष्ट्रिय किताबखानाले कोशी प्रदेश सरकारलाई स्तरोन्नत प्रादेशिक कर्मचारी सूचना प्रणाली हस्तान्तरण गरेको छ। नयाँ सुविधामार्फत सम्पत्ति विवरण, कर्मचारी अभिलेख र शिटरोल व्यवस्थापन थप व्यवस्थित हुने तथा करिब २ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभान्वित हुने अ...
पुरा समाचार पढ्नुहोस