६ थान भरूवा बन्दुक बरामद

1 hour ago 68

म्याग्दी । प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ।

रघुगंगा गाउँपालिका-५ स्थित झीँ सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उक्त बन्दुकहर...

पुरा समाचार पढ्नुहोस