९ लाखभन्दा बढीको अवैध सामान भन्सार दाखिला, २.७७ लाखको खाद्य सामग्री नष्ट

1 hour ago 85

विराटनगर / सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण मुख्यालय कंकालिनी, मोरङ र मातहतका गुल्म तथा बोर्डर आउट पोस्ट (बीओपी)हरूले सीमावर्ती क्षेत्रबाट बरामद गरेको ९ लाखभन्दा बढी मूल्यको अवैध सामान भन्सार कार्यालयमा दाखिल...

पुरा समाचार पढ्नुहोस