काठमाडौँ । सरकारी अस्पतालबाटै सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सरकारी सुधार कार्यक्रमअन्तर्गत वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार मन्त्री निशा मेहताको नि...