खोटाङ : खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा मोबाइलको चार्जर निकाल्ने क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन्।
जिल्ला प्रहरीका अनुसार सोमबार साँझ जन्तेढुङ्गा गाउँपालिका–५ नाटेपानी निवासी ४९ वर्षीय नरबहादुर तामाङला...