बालिकालाई झार्ने क्रममा स्कुल बसले किच्दा ५ वर्षीया छात्रा र सहचालकको मृत्यु

1 hour ago 135
सिरहा : सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा विद्यालय बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मृत्यु हुनेमा लहान नगरपालिका–२२ का २५ वर्षीय बसका सहचालक ओमप्रकाश य...
पुरा समाचार पढ्नुहोस