पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, एलपी ग्यास पनि १०० रुपैयाँ सस्तो

1 hour ago 143

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरेको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गरेको हो। समायोजित मूल्य असार १७ गते राति १२ बजेदेखि लागू हुनेछ।<...

पुरा समाचार पढ्नुहोस