काठमाडौं : अमेरिका–इरान युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यका कारण लामो समयदेखि महँगिएको पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कटौती गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादव र नेपाल आयल निगमका अधिकारीहरूब...