ललितपुरबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

1 hour ago 143

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले आवश्यक कागजपत्रबिना कबाडी सामान बोकेर उपत्यकाबाहिर जान लागेका १० वटा ट्रक ललितपुरको सानेपाबाट नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार मंगलबार साँ...

पुरा समाचार पढ्नुहोस