अवैध एजेन्टविरुद्ध सरकारको ‘क्लिन–अप’ अभियान, अब स्थानीय तहबाटै श्रम स्वीकृति

1 hour ago 140
काठमाडौं : वैदेशिक रोजगारीको क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले ‘अपरेसन इल्लिगल एजेन्ट क्लिन–अप’ अभियान सुरु गरेको छ। साथै, श्रमिकलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्दै देशभरका स्थानीय तहबाटै श्रम स्वीकृति सेवा उपलब्ध गराउने प्रक्रिया पन...
पुरा समाचार पढ्नुहोस