सिरहा। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२, पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा बसका सहचालक लहान नगरपालिका–२२ का २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत...