फिफा विश्वकपः भोलि बिहानसम्म हुँदैछन् नकआउट चरणका तीन भिडन्त

1 hour ago 148
फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ का तीन महत्वपूर्ण खेल भोलि बिहानसम्म हुने छन् । नकआउट चरणमा पुगेका टोलीहरू अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् । आज राति नेपाली समयअनुसार १०ः४५ बजे
पुरा समाचार पढ्नुहोस