बक्यौता रकम तिरिसक्दा पनि साढे दुई महिनादेखि बन्द रिपोर्टर्स क्लब खुलाउन सरकारसँग ऋषि धमलाको आग्रह

1 hour ago 274
काठमाडौं। पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले साढे दुई महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्। रिपोर्टर्स क्लबले सरकारसँग भएको सम्झौताअनुसार तिर्नुपर्ने सम्पूर्ण बक्यौता र...
पुरा समाचार पढ्नुहोस