पासपोर्ट आपूर्तिबारे अन्योल कायमै, के होला २ सातापछिको अवस्था ?

1 hour ago 138

१६ असार, काठमाडौं । करिब दुई साताका लागि मात्रै स्टक बाँकी रहेको अवस्थामा नयाँ पासपोर्ट छपाइमा अन्योल देखिएको छ । अहिले करिब ५० हजार हाराहारीमा पासपोर्टको पुस्तिका स्टक छ । दैनिक ६ हजार माग भएपनि सरकारले अहिले ३/४ हजारको हाराहारीमा पासपोर्ट वितरण ...

पुरा समाचार पढ्नुहोस