काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि रुसी महासंघका नवनियुक्त राजदूत अलेक्सेई भ्लादिमिरोभिच सुरोभ्त्सेभले शिष्टाचार भेटवार्ता गरेका छन् । आज मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल-रूस सम्बन्धका विभिन्न विषयहरूबारे छलफल भएको मन...