मौरीपालनमा रमाउँदै मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर

1 hour ago 120
खोटाङ। बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वडाध्यक्ष दुर्गाबहादुर राई दिनभर जनताको काममा व्यस्त रहन्छन्। कार्यालयको काम बाहेक फुर्सदको समयलाई घरव्यवहारमा उपयोग गर्दै आएका उनले व्यावसायिक रुपमा मौरीपालन तथा आधुनिक घार निर्माणसम्बन्धी उद्योग सञ्चालन गरेक...
पुरा समाचार पढ्नुहोस