४० रुपैयाँले इन्धनको भाउ घट्दा हवाइ भाडा घट्यो, अब कुन रुटमा कति?

1 hour ago 107

काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएसँगै हवाइ भाडा घटेको छ। निगमले मंगलबार आन्तरिकतर्फको हवाई इन्धनको भाउमा प्रतिलिटर ४० रुपैयाँले घटाएको थियो।

इन्धनको मूल्य समायोजनलगत्तै नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि लागू हुनेगरी ...

पुरा समाचार पढ्नुहोस