अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट खारेज, पाँच दिनभित्र अनुसन्धान टुंग्याउन उच्च अदालतको आदेश

1 hour ago 128

विराटनगर । उच्च अदालत विराटनगरले आपराधिक लाभसम्बन्धी मुद्दामा पक्राउ परेका अभिषेक गिरीको बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै पाँच दिनभित्र अनुसन्धान पूरा गर्न मोरङ प्रहरीलाई निर्देशन दिएको छ। न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त...

पुरा समाचार पढ्नुहोस