भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारी सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने तयारी गरेको छ। आवेदनदेखि निर्णय, ट्र्याकिङ, स्वचालित पत्र र निर्णय सार्वजनिक गर्ने सबै प्रक्रिया अनलाइन प्रणालीमार्फत सञ्चालन गरिनेछ। काठमाडौँ । ...