नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई अमेरिकी दूतावासबाट अत्याधुनिक उपकरण सहयोग

1 hour ago 135
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासद्वारा नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिक सम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयर लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ ।प्रहरी महानिरीक्षक दान बहादुर कार्की र नेपालका लागि अमेरिकी कार्य...
पुरा समाचार पढ्नुहोस