भदौ २३-२४ का घटनालाई सरकारले वैधानिकता दिएको ओलीको आरोप

1 hour ago 82
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएका तोडफोड, हत्या, हिंसा, आगजनी तथा लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको आरोप लगाएका छन्। पार्टीनिकट नेपाल खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो न...
पुरा समाचार पढ्नुहोस