काठमाडौँ । नेकपाका नेता देव गुरुङले संविधान संशोधनको बहसका क्रममा संविधानका आधारभूत मान्यतामाथि हस्तक्षेप गर्न नहुने धारणा व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गणतन्त्र, संघीयता तथा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता संवैध...