अशान्त छ मन मरेको छ आस्था निभेको छ बत्ती रुझेको छ दिन म पीडाले चिच्याइरहेछु ऊ थपडी मारिरहेछ। ऊ प्रतिशोधको छडी उठाउँछ म इन्कारी बयान दिन्छु म भ्रूणहत्याको अभियोग बोकेर अदालत विचरण गर्छु श्रीमान् गम्भीर देखिँदैनन् कारण देखाऊ आदेश जारी नगरी इजलास अन्त्य...