कविताः जरा र मुहान

1 week ago 159
१. जरा र मुहान हाँगा र पातमा रमाउनेहरूले रूख र जराको अर्थ कसरी बुझुन्! बोतलको पानी पिउनेहरूले मुहान र नदीको महत्त्व कसरी जानून्! फेरि पनि जराले नै उभ्याउँछ विशाल रूख! खोचमा उम्रिएको मुहानले नै बगाउँछ अन्त्यहीन नदी! आजसम्म न मुहानले सम्मान खोजेको देखे...
पुरा समाचार पढ्नुहोस