काठमाडौँ । नेपाली काँग्रेसबाट निर्वाचित दुई वडाध्यक्ष पदबाट हटाइएका छन्। गुल्मीका दुई स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले सूचना जारी गरेको हो। मुसिकोट नगरपालिका-२ का वडाध्यक्ष रवीन्द्र केसी र धुर्कोट गाउँपालिका-३ का वडाध्यक्ष पदम...