कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद थप

1 week ago 60
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी...
पुरा समाचार पढ्नुहोस