कांग्रेस नेता खड्का–सिटौलासँग महामन्त्री घिमिरेको के कुरा भयो ?
1 day ago
134
विराटनगर / नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।