कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक धामीको राजीनामा, खड्का नियुक्त

3 weeks ago 85

२५ जेठ, धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीले राजीनामा दिएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मामिला मन्त्री बनाउने भएपछि धामीले राजीनामा दिएका हुन् । धामीको राजीनामापछि मुख्यमन्त्री शाहले ...

पुरा समाचार पढ्नुहोस