कांग्रेसको मुख्य चुनौती पार्टी एकता र जनाधार पुनर्स्थापना हो : डा. महत

3 weeks ago 92
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश शरण महत ले पार्टी अहिले चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन्। उनले कांग्रेसको परम्परागत जनाधार खस्किँदै गएको उल्लेख गर्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउन वृहत् एकता अपरिहार्य रहेको बताएका
पुरा समाचार पढ्नुहोस