कांग्रेसमा संवाद पुनःस्थापनाको पहल, महानगर सभापतिहरूले शेखर कोइरालासँग गरे छलफल

1 hour ago 129

विराटनगर। नेपाली कांग्रेसभित्र शीर्ष नेताहरूबीच बढ्दो संवादहीनता र आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन चार महानगरका सभापतिहरूले पहल थालेका छन्। सोही क्रममा काठमाडौं, विराटनगर, वीरगञ्ज र ललितपुर महानगरका सभापतिहरूले विराटनगरस्थित कोइर...

पुरा समाचार पढ्नुहोस