काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा मध्यम स्तरसम्मको वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा मापन गरिएको महाशाखाले जनाएको छ। महाश...