काठमाडौँ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग यस वर्षको बर्खा याम प्रारम्भसँगै डेंगी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रका प्रमुख र स्वास्थ्यकर्मीलाई क्षमता विकास कार्यक्रम गर्दै ...