नवलपुरमा लागुऔषध विरुद्ध प्रभातफेरी तथा सचेतना अभियान

1 hour ago 95

नवलपुर । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस–२०२६ का अवसरमा नवलपुरकाे कावासाेतीमा आज प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

‘लागुऔषधको चुनौती होइन, सामाजिक सहभागिताको बाटो खोजौँ’ भन्ने नाराका साथ आयोजित उक्त कार्...

पुरा समाचार पढ्नुहोस