रास्वपाको महामन्त्रीमा ८ जनाको उम्मेदवारी

1 hour ago 63
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।   चितवनमा जारी प्रथम महाधिवेशन अन्तरगतको दोस्रो चरणको पदाधिकारी निर्वाचनको अन्तिम नामावली सार्वजनिक हुँदा महामन्त्रीमा प्रमोद न्यौपाने, राजुनाथ प...
पुरा समाचार पढ्नुहोस