काठमाडौं । मध्य पूर्वमा फेरि एउटा विनाशकारी युद्धको स्क्रिप्ट पूर्ण रूपमा तयार भएको छ। इजरायल र लेबनानको चरमपन्थी संगठन हिजबुल्लाहबीच विगत केही समयदेखि जारी तनाव अब जुनसुकै बेला पूर्णकालीन युद्धमा परिणत हुन सक्ने देखिएको छ। इजरायली सेनाले लेबनानसँग ज...