काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीका लागि उम्मेदवारी दिएकी रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । केन्द्रीय सदस्य निर्वाचित भएसँगै उनले महामन्त्रीमा उम्मेदवारी दिएका थिइन् । उनले विपिन आचार्यलाई समर्थन जनाउँदै आफ्नो उम्मेदवार...