सुनसरीमा २०८ ग्राम ब्राउन सुगर सहित दुई जना पक्राउ

1 hour ago 109

सुनसरी, असार १२ । सुनसरीबाट २०८ ग्राम ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पीआईटी), लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले ब...

पुरा समाचार पढ्नुहोस